एमालेमा पूर्व राष्ट्रपति भण्डारीको सक्रियता बढ्यो, शंकर पोखरेललाई भनिन्–नेतृत्वलाई निषेध नगरी पुनर्गठनको पक्षमा छु
kendrabindu.com · Wed Sep 16 03:32:38 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको आन्तरिक राजनीतिमा सक्रिय हुन थालेकी छिन् । एमाले अध्यक्ष केपी ओलीले सोमबार भण्डारीसँग भेटेर साथ खोजेपछि उनले एकएक सक्रियता देखाएकी हुन् ।
एमालेले सदस्यता नविकरण गरेपनि चुपचाप रहेकी भण्डारी एमालेभित्र आन्तरिक विवाद चर्किदै गएपछि समन्वय गर्न लगेको उनी निकट एक नेताले बताए । भण्डारी आन्तरिक भेटघाट गरिरहे पनि एमालेका शीर्ष नेतालाई बोलाएर छलफल गरेको विषय पहिलो पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)