भारतमा खुद्रा मुद्रास्फीति अगस्टमा बढेर ४.८२ प्रतिशत
makalukhabar.com · Wed Sep 16 03:32:35 GMT 2026

एजेन्सी । भारतमा खुद्रा मुद्रास्फीति अगस्ट महिनामा बढेर ४.८२ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति जुलाईको ४.४५ प्रतिशतबाट बढेर अगस्टमा ४.८२ प्रतिशत पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)