टी२० विश्वकप २०२८ को नयाँ ढाँचा र छनोट प्रक्रिया सार्वजनिक, नेपालले ग्लोबल क्वालिफायर खेल्ने
kendrabindu.com · Wed Jul 15 14:05:12 GMT 2026
काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२८ मा आयोजना हुने पुरुष टी२० विश्वकपको ढाँचा (फर्म्याट) र छनोट प्रक्रियामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हालै सम्पन्न सन् २०२६ को विश्वकपमा एसोसिएट र उदीयमान राष्ट्रहरूले देखाएको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै आईसीसीले प्रतियोगितालाई अझ बढी प्रतिस्पर्धात्मक र अवसरमुखी बनाउन यो परिमार्जन गरेको हो।
२०२८ को विश्वकपमा पनि साविकझैं २० वटा टोलीले नै सहभागिता जनाउने भए तापनि खेलको संरचनामा भने व्यापक फेरबदल गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)