एमालेको काठमाडौं–३१ वडाको तीज विशेष कार्यक्रम
kalakarmi.com · Sat Sep 09 16:39:13 GMT 2023
काठमाडौं– हिन्दू महिलाहरुले धुमधामका साथ मनाउने तीज यो वर्ष पनि घरदैलोमै आइपुगेको छ । असोज १ गते मनाइने हरितालिका तीजको रौनक गाउँदेखि शहरसम्म देखिन थालिएको छ ।
अहिले गाउँ–शहरका पार्टी प्यालेसदेखि रेष्टुराँ र होटलमा समेत तीज विशेष सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने क्रम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)