कति छ कालिमाटीमा तरकारीको मूल्य?
himalpress.com · Wed Sep 16 03:39:52 GMT 2026

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५३, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली ११०, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)