कपिलवस्तुमा एक घण्टामा सबैभन्दा धेरै वर्षा
baahrakhari.com · Wed Sep 16 03:40:04 GMT 2026

काठमाडौं । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुमा भएको छ । कपिलवस्तुको भगवानपुरमा बुधबार बिहान ९:०४ बजे ४७.८ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
"पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुको भगवानपुर मौसम मापन केन्द्रमा ४७.८ मिलिमिटर भएको छ," महाशाखाले सूचना जारी गर्दै भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)