बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित
newsofnepal.com · Wed Sep 16 03:42:33 GMT 2026

काठमाडौं।
बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३१ गते बिहान ६ बजेसम्म बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)