आमालाई ६ महिना, बाबुलाई ४२ दिन सुत्केरी बिदा प्रस्ताव
onlinekhabar.com · Wed Sep 16 03:41:07 GMT 2026

३१ भदौ, काठमाडौं । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ ।
हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्याउन प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)