प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
clickmandu.com · Wed Sep 16 03:49:20 GMT 2026

काठमाडौं । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)