७० करोड भारूको भव्य घरमा सर्दै कियारा र सिद्धार्थ!
setopati.com · Fri Feb 10 16:52:00 GMT 2023
बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र कियारा अडवाणीको बिहे भएको तीन दिन भयो। उनीहरूले फेब्रुअरी ७ मा जैसलमेरको सूर्यगढ दरबारमा बिहे गरेका हुन्।
बिहेपछि उनीहरू ७० करोड भारू पर्ने घरमा किन्न लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)