मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सांसद कल्याण बनर्जीमाथि सडकमै कुटपिट, हप्तादिनमै तृणमूल नेतामाथि दोस्रो आक्रमण

ratopati.com · Sun May 31 09:08:52 GMT 2026

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा अल इन्डिया तृणमूल कांग्रेस (टीएमसी) का सांसद कल्याण बनर्जीमाथि आइतबार हुगली जिल्लाको चन्दितला प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भीडले आक्रमण गरेको छ।

उनले घटनामा आफ्नो टाउकोमा चोट लागेको र रगत बगेको दाबी गरेका छन् । सांसद बनर्जी टीएमसी कार्यकर्ताहरूलाई विधानसभा निर्वाचनपछि पक्राउ गरिएको विरोधमा ज्ञापनपत्र बुझाउन प्रहरी चौकी पुगेका थिए । त्यही क्रममा केही व्यक्तिहरूले कालो झण्डा देखाउँदै उनको विरोध गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)