स्मार्टफोन बिग्रिनुअघि देखिने ५ प्रमुख संकेत
ictsamachar.com

काठमाडौं । आज स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस उपकरणबाट धेरै काम केही मिनेटमै सम्पन्न गर्न सकिन्छ । किनमेल गर्नेदेखि कसैलाई पैसा पठाउने वा टाढा बसेको व्यक्तिसँग कुरा गर्नेसम्मका सबै काम आज यो डिभाइसबाट सजिलै गर्न सकिन्छ । तर समयसँगै यो डिभाइसले केही साना संकेत दिन थाल्छ, जसलाई यदि बेवास्ता गरियो भने डिभाइस चाँडै बिग्रिन सक्छ ।
हो, आज हामी तपाईंलाई केही यस्ता संकेतबारे बताउँदैछौं जसबाट तपाईंलाई थाहा हुन्छ कि तपाईंको स्मार्टफोन बिग्रिन लागेको छ कि छैन् । यदि तपाईंलाई यी संकेतहरू देखिन थाल्छ भने बुझ्नुस् कि खतरा सुरु भइसकेको छ । जसले गर्दा तपाईंको डाटाको हानि हुन सक्छ र फोनमा ठूलो खर्च समेत आउन सक्छ । आउनुहोस्, जानौँ त्यस्ता संकेतहरू जुन फोन बिग्रिनु अघि देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)