मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिजिट भिसा नियन्त्रणमा मन्त्रालय र विमानस्थललाई कडा निर्देशन

kalakarmi.com · Sun May 31 09:10:36 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना माग गरेकी छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)