प्रधानमन्त्री र सभामुखकै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
nepalviews.com · Sun May 31 09:10:56 GMT 2026

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालले बोलेका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)