घरायसी झगडामा वृद्ध बुबाले गरे ४३ वर्षीय छोराको हत्या
nepalpress.com · Sun May 31 09:10:51 GMT 2026

रूपन्देही । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१५ मा ६३ वर्षीय बुवाले गरे ४३ वर्षीय छोराको हत्या गरेका छन् ।
प्रहरीका अनुसार घरायसी विवाद हुँदा बुवाले धारिलो हतियार प्रहार गरी छोरोको हत्या गरेका छन् । सो वडाको चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकरमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)