मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध कडा प्रतिकार गर्ने साउदी चेतावनी
ratopati.com · Wed Sep 16 03:54:58 GMT 2026

काठमाडौँ । यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको आरोप लगाउँदै साउदी नेतृत्वको गठबन्धनले पवित्रस्थलको सुरक्षा आफ्नो ‘रेड लाइन’ भएको बताएको छ । गठबन्धनले हुथीविरुद्ध आवश्यक तथा निवारक कदम चाल्न नहिचकिचाउने चेतावनी दिएको छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले एक्समार्फत जारी गरेको विज्ञप्तिमा दुई पवित्र मस्जिद र तीर्थयात्रीको सुरक्षा ‘रेड लाइन’ भएको उल्लेख गरेका छन् । इस्लामिक सहयोग सङ्गठनले पनि घटनाको निन्दा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)