वैदेशिक रोजगारीमा सयभन्दा बढी युवाले गुमाए ज्यान
gorkhapatraonline.com · Wed Jun 24 04:40:05 GMT 2026

वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषण (रेमिट्यान्स) ले धेरै घरपरिवारको आर्थिक गर्जो टारे पनि तनहुँमा परदेशमा कमाउन गएका ऊर्जावान् युवाले ज्यान गुमाउँदा आँसु बगाउने परिवारको सङ्ख्या धेरै भएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार विगत साढे छ वर्ष (आर्थिक वर्ष २०७६/७७ मङ्सिरदेखि चालु आव २०८२/८३ को असार ७ गतेसम्म) को अवधिमा वैदेशिक रोजगारीका क्रममा तनहुँका चार महिला र १२४ पुरुष गरी कुल १२८ जना युवा कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)