मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाडपछि सन्दीपको मुद्दामा पेसी आज, होला त फाइनल बहस?

deshsanchar.com · Thu Oct 12 01:47:30 GMT 2023

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल पेसी बिहीबार (आज)का लागि तय भएको छ। असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबार फाइनल बहसको सम्भावना भएपनि निश्चित भने छैन।

यसअघि गत १ असोजमा सन्दीपको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो। गोलप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण मुद्दा स्थगित हुन पुग्यो। त्यसपछि ७ असोजका लागि तय भएको सन्दीपको मुद्दा फेरीपनि पेसीमै नचढी अदालतलेनै स्थगित गरेपछि सन्दीप एसियाली खेलकुद प्रतियोगिता एसियाडका लागि चीन प्रस्थान गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)