हराउँदै नेपाल-भारत सीमास्तम्भ
nepalsamaya.com · Thu Jun 08 00:02:00 GMT 2023
सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ (डब्लुपी–१८) नंको सानो सीमास्तम्भ । सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमास्तम्भ रहेकामा चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ हराएको अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तस्बिर: नवीन गड्तौला/रासस
प्रकाशित: Jun 08, 2023| 05:47. 00 बिहीबार, जेठ २५, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)