न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अन्तरिम आदेश
barnanmedia.com · Wed Jul 15 14:26:59 GMT 2026

सर्वोच्च अदालतले सेवा निवृत्त तथा बहालवाला न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न अन्तरिम आदेश जारी गरेको छ।
पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)