झापामा जङ्गली हात्ती मृत फेला
makalukhabar.com · Wed Sep 16 03:57:26 GMT 2026

झापा । मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)