आन्तरिक विवादका कारण ११ जिल्लामा हुन सकेन एमालेको अधिवेशन
hamrakura.com · Sun Jun 16 00:00:00 UTC 2024
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन ।
एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)