मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन प्रदेशका केही स्थानमा भइरहेछ वर्षा, आज कहाँ-कहाँ पर्छ पानी?

setopati.com · Sun Jun 16 00:15:00 UTC 2024

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)