पिएम किसान योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गरिने
barnanmedia.com · Sun Jun 16 00:13:43 UTC 2024

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि (पिएम–किसान निधि) योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गर्न जुन १८ (मङ्गलबार) वाराणसीको भ्रमण गर्नुहुनेछ ।
पिएम–किसान योजनाको १७औँ किस्ता जारी गरेपछि मोदीले ३० हजार भन्दा बढी स्व–सहायता समूहहरूलाई कृषि सखीहरूका रूपमा प्रमाणपत्र प्रदान गर्नुहुने केन्द्रीय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले शनिबार पत्रकार सम्मेलनमा बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)