एनओसी अवार्डमा जुडोका विजय र कराँतेकी एरिका सर्वश्रेष्ठ खेलाडी
baahrakhari.com · Wed Jun 24 04:57:26 GMT 2026
काठमाडौं । जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङ एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् । पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड हासिल गरेका हुन् ।
यसैगरी कराँतेकै कुशल श्रेष्ठ उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा उत्कृष्ट महिला प्रशिक्षक चुनिए । उत्कृष्ट युवा खेलाडी २०२६ बाट बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिभाली गुरुङ पुरस्कृत भए । बक्सर नुर्बु एनओसी सर्वश्रेष्ठ युवा पुरुष खेलाडी र शिवाली उत्कृष्ट महिला युवा खेलाडी घोषित भएका हन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)