लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
clickmandu.com · Wed Sep 16 04:07:23 GMT 2026

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित गर्ने बैंकको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)