जिबी राईबारे सोधिएको प्रश्नमा जबाफ दिएनन् प्रधानमन्त्रीले
setopati.com · Sun May 31 09:30:00 GMT 2026

सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन्।
आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह