मिटरब्याज पीडितसँग चौथो चरणको वार्ता सुरु
onlinekhabar.com · Wed Jul 15 14:42:19 GMT 2026

३१ असार, जनकपुरधाम । मिटरब्याज पीडित र सरकारबीच चौथो चरणको वार्ता सुरु भएको छ ।
बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बुधबार राति सवा ८ बजेदेखि वार्ता सुरु भएको मिटरब्याज पीडितका अभियन्ता निर्घ नविनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)