एभरेष्ट कलरका कार्यकारी निर्देशक सरोज लुइटेललाई सर्वकृष्ट उद्यमी बिजनेस अवार्ड
arthasansar.com
एभरेष्ट कलरका कार्यकारी निर्देशक सरोज लुइटेललाई इ प्यालेन्टले पुरस्कृत गरेको छ। लुइटेललाई इ प्यालेन्टले थाइल्याण्डमा सर्वकृष्ट उद्यमी बिजनेस अवार्डले पुरस्कृत गरेको हो।
२५ नोभेम्बरमा इ प्यालेन्टले थाइल्याण्डमा एक भव्य अवार्ड कार्यक्रम गर्दै विश्वका उत्कृष्ट उधम तथा उद्यमीहरुलाई विभिन्न अवार्ड प्रदान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)