मौसम: तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
deshsanchar.com · Wed Jun 24 01:06:13 GMT 2026

काठमाडौँ- हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
मौसम