मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर कति?

deshsanchar.com · Wed Jun 24 02:49:10 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)