पहिलो जित निकाल्दै क्रोएसियाले कायम राख्यो अन्तिम ३२ को संभावना, बाहिरियो पानामा
deshsanchar.com · Wed Jun 24 01:23:09 GMT 2026

विश्वकप फुटबलअन्तर्गत समुह ‘एल’मा क्रोएसियाले पहिलो जित निकालेको छ। टोरन्टोमा भएको खेलमा पानामालाई १-० ले पराजित गर्दै जारी फिफा विश्वकपमा आफ्नो पहिलो अंक जोडेको हो। यस जितसँगै क्रोएसियाले अन्तिम ३२ मा पुग्ने आशा जीवित राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा