हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउँदै
deshsanchar.com · Wed Jun 24 03:33:26 GMT 2026

हुम्ला- हुम्ला जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरी आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)