७९ दिनका लागि ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
arthasansar.com

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । ७९ दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेपको व्यजदर भने बोलकबोलको मध्यमबाट हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)