मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव, आफ्नै पार्टीका सांसद थोमस म्यासीले सुरु गरे प्रक्रिया

onlinekhabar.com · Wed Sep 16 04:12:47 GMT 2026

३१ भदौ, काठमाडौं । ट्रम्प प्रशासनले इरानमाथि गरिरहेको युद्धका प्रखर आलोचक एवं रिपब्लिकन पार्टीकै सांसद थोमस म्यासीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउन अमेरिकी संसद्मा प्रस्ताव पेस गरेका छन्।

यो प्रस्ताव पारित हुने सम्भावना निकै कम भए पनि यसले संसद्‌मा मतदानको बाटो भने खोल्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)