वडाबाट हुने कामको अपेक्षा सांसदसँग
gorkhapatraonline.com · Wed Sep 16 04:12:57 GMT 2026

तीन तहका सरकारमध्ये नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारअन्तर्गत वडाबाट हुने कामको समेत अपेक्षा प्रतिनिधिसभा सदस्यबाट गर्न थालिएको सिरहा–१ का सांसद तथा पूर्वखेलकुदमन्त्री बब्लु गुप्ताले बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएपछि मतदाता भेटघाट कार्यक्रममा जाँदा स्थानीयवासीले वडा तहबाटै मर्मत तथा सुधार गर्नुपर्ने बाटोघाटो, खानेपानी र सरसफाइका कामको सूचीसमेत बुझाउन थालेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)