प्रचण्डलाई भारतीय र चिनियाँ प्रधानमन्त्रीले दिए एकै दिन बधाई
khabarhub.com · Fri Dec 30 16:51:32 GMT 2022
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी देश भारत र चीनका प्रधानमन्त्रीले एकै दिन बधाई दिएका छन् । शुक्रबार दुवै देशका प्रधानमन्त्रीले प्रचण्डलाई बधाई चिठी पठाउँदै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)