मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुविधा सम्पन्न कोहलपुर बसपार्क

nepalsamaya.com · Thu Jul 13 22:46:00 GMT 2023

बाँकेको कोहलपुरमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निमार्ण सम्पन्न। सपिङ कम्प्लेक्ससहित निमार्ण भएको उक्त बसपार्कको लागत ३० करोड ६२ लाख ७ हजार ७०१ रहेको छ। सुविधासम्पन्न उक्त बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ। तस्बिरः रुपनी जिएम/रासस

प्रकाशित: Jul 14, 2023| 04:31. 00 शुक्रबार, असार २९, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)