कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
nepalnews.com · Wed Jun 24 05:04:28 GMT 2026
काठमाडौँ। ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मदतमा कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १-० ले पराजित गरेको छ।
समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)