मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रहरीमा चेन अफ कमाण्ड कमजोर, तस्करी र घुमुवा विवाद सधैं उत्कर्षमा

nagariknews.nagariknetwork.com · Wed Jun 24 05:00:49 GMT 2026

सुरक्षा संगठनको आधारस्तम्भ मानिने ‘चेन अफ कमाण्ड’ अर्थात् आदेशको श्रृंखला नै कमजोर बन्दै जाँदा मधेश प्रदेश प्रहरी पछिल्लो समय निरन्तर विवादको केन्द्रमा पर्दै आएको छ।

सीमावर्ती क्षेत्रमा मौलाएको तस्करी, सादा पोशाकमा खटिने घुमुवा प्रहरीको भूमिका, आर्थिक लेनदेनका आरोप तथा नेतृत्व तहबीचको समन्वय अभावका घटनाले मधेश प्रदेश प्रहरीको संगठनात्मक अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय