रौतहटमा मोटरसाइकल चोरी भएको ३० मिनेटभित्रै दुई जना पक्राउ
canadanepal.com · Wed Jun 24 05:06:34 GMT 2026

रौतहट- रौतहटको गरुडा नगरपालिका–४ बाट चोरी भएको एउटा पल्सर मोटरसाइकलसहित दुई जना चोरलाई प्रहरीले चोरी भएको ३० मिनेटभित्रै पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–६ बस्ने २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)