पर्यटकको रोजाइँ ठुली दह
nepalbahas.com · Sun May 31 09:35:10 GMT 2026

पर्यटकको रोजाइँ ठुली दह
१७ जेठ, त्रिवेणी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा अवस्थित ठुली दह । मध्यपहाडी लोकमार्गबाट करिब १ घण्टाको पैदलमार्ग हुँदै पुगिने यस स्थान पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको दृश्य अवलोकन गर्न जेठ महिना सुरु भएदेखि दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यहाँ फुल्ने विभिन्न रङ्गीचङ्गी फूल र दहले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिरः बलबहादुर ओली: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)