एसियाली खेलकुद : नेपालको ७५ वर्षको यात्रामा स्वर्णकै छ खोजी
ratopati.com · Wed Sep 16 04:20:17 GMT 2026
काठमाडौँ । एसियाली खेलकुद अर्थात् ‘एसियाड’ विश्वकै ठुलो महादेशीय बहुखेल प्रतियोगिता हो । हरेक चार वर्षमा आयोजना हुने यो प्रतियोगितामा एसियाका उत्कृष्ट खेलाडीहरू एउटै मञ्चमा उत्रिन्छन् ।
नेपालले एसियाली खेलकुदको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकुदमा नेपालले एथलेटिक्समा मात्रै सहभागिता जनाएको थियो । यद्यपि पदकको खडेरी अन्त्य हुन भने ३५ वर्ष कुर्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)