मनाङको खोत्रोमा ठूलो पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध
ekantipur.com · Wed Sep 16 04:23:40 GMT 2026

मनाङको खोत्रोमा ठूलो पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध
मनाङको नासों गाउँपालिका–३ खोत्रोमा बुधबार बिहान ठूलो पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)