मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य तोलाकै रु. ३६ सय घट्यो, चाँदी पनि सस्तियो

corporatenepal.com · Wed Jun 24 05:09:36 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु. ३६०० र चाँदीको मूल्य प्रतितोला रु. १०५ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० कायम भएको छ । त्यस्तै आज एक तोला चाँदीको मूल्य रु ४ हजार ४८५ निर्धारण भएको छ ।

Advertisement

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय