मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमासद्वारा पहिलो पटक दुई अमेरिकी बन्धक रिहा, कहिले आउला विपिनको पालो ?

kalakarmi.com · Sat Oct 21 01:06:44 GMT 2023

तेल अभिभ– इजरायल तथा गाजाबीच पछिल्लो १४ दिनदेखि युद्ध जारी छ । हमासका लडाकूहरुले ठूलो संख्यामा इजरायली नागरिकसहित अन्य देशका नागरिकहरुलाई समेत बन्धक बनाएर राखेका छन् ।

नेपालका विपिन जोशीलाई समेत उनीहरुले बन्धक बनँएर राखेको आशंका छ । किनभने पछिल्लो दुई सातादेखि जोशी सम्पर्कविहिन छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)