मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंकले घट्यो

annapurnapost.com · Wed Jun 24 05:15:06 GMT 2026

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.९१ अंकले घटेर २६६८.५६ विन्दुमा झरेको छ।

प्रि ओपन सेसनमा ६५ वटा स्क्रिप्सको २७ हजार १२० कित्ता सेयर ८६ लाख ६४ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय