विश्वकप इतिहासमै आयोजक पहिलो पटक उद्घघाटन खेलमा पराजित
deshsanchar.com · Sun Nov 20 18:11:30 GMT 2022
आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ। जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा पारेको छ।
कतार विरुद्व इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो। विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो। यसअघि कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार भोग्नु परेको थिएन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)