मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका उपलब्धि, कम्बल वितरणदेखि सडक कालोपत्रे

annapurnapost.com · Thu Jan 18 00:24:59 GMT 2024

जनकपुरधाम : प्रदेश नामकरण र राजधानी घोषणा भएको सम्झनामा मधेस प्रदेश सरकारले बुधबार ‘मधेस स्वाभिमान दिवस’ मनाउने निर्णय गर्‍यो। तर, सत्तापक्षबीच नै आरोप–प्रत्यारोप चल्यो। छुट्टाछुट्टै कार्यक्रम मात्र भएनन्, सत्तासीन दलकै कार्यकर्ताले मुख्यमन्त्री सरोज यादवको कार्यक्रममा अवरोध गर्न खोजे।

मधेसमा स्वाभिमान दिवस मनाउने निर्णय सबै दलको सामूहिक थियो। तर, मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको भन्दै अरू दलले आपत्ति जनाए। उनीहरूले छुट्टै कार्यक्रम पनि गरे। मुख्यमन्त्री यादवको अध्यक्षतामा कांग्रेस र जसपाले महेन्द्र नारायण निधि अडिटोरियममा स्वाभिमान दिवसको कार्यक्रम गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)