नवलपुरमा नौ दिनमा तीन विद्युत् ट्रान्सफर्मर चोरी
gorkhapatraonline.com · Wed Sep 16 04:30:58 GMT 2026

नवलपुरमा सिँचाइ प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर लगातार चोरी हुन थालेका छन् । जिल्लामा नौ दिनको अवधिमा तीनवटा ट्रान्सफर्मर चोरी भएका छन् ।
मङ्गलबार राति गैँडाकोट नगरपालिका–१२ सुनबर्साबाट भूमिगत सिँचाइ उपभोक्ता समितिले बोरिङ सञ्चालनका लागि जडान गरेको ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष चक्रपाणि कँडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)